उपेन्द्र यादवको बुहारी मनिषाको निधन


लोकपथ
प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ११:१२

कनठमाडौं । संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका बुहारीको निधन भएको छ । 

क्यान्सर पिडित बुहारी मनिषा यादवको आज भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । 

उनको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस
नेपाल–भारत संयुक्त आयोग बैठकः सुस्ता र कालापानीको नक्शांकन गरिने (पूर्ण पाठ)

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको दुई दिने बैठक बिहीबार सकिएको छ । नेपाल

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध

समाजवादी पार्टीकै सांसदद्वारा प्रदेश २ को राजधानी बिरगञ्ज हुनुपर्ने प्रस्ताव दर्ता

प्रदेश नम्बर २ को सतारुढ पार्टी समाजवादी पार्टीका एक प्रदेश सांसदले प्रदेशको राजधानी

हुण्डाईले ल्यायो नयाँ मोडलका गाडी

काठमाडौं । हुण्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मोडलका हुन्डाई भेन्यू