१४ एसपी एसएसपीमा र २६ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


लोकपथ
प्रकाशित मिति : २६ माघ २०७५, शनिबार १६:५५

 काठमाडौं– नेपाल प्रहरीमा एसपी र एसएसपीमा बढुवा सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीमा बढुवा सिफारिस हुने १४ जना एसपीमा सन्दीप भण्डारी, टकप्रसाद राइ, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, बसन्त पन्त र भीम ढकाल रहेका छन्।

यस्तै एसपी पदमा बढुवा सिफारिस हुने २६ जना डीएसपीमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी ,विमल कडेल, कमल थापा,जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल,  रन्जु सिग्देल, अनुपम जवरा, रामकुमार महतो, कृष्ण पंगेनी, कृष्ण प्रसाइ,मेघहाद्र खत्री,विनोद सिलवाल, भीम दाहाल,रमेश थापा, प्रकाश रानाभाट, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा मगर रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, ३२ हजार नपाएकाे झोँकमा हत्या

सिन्धुपाल्चोक– इलाका प्रहरी कार्यालय मेलम्चीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ

सर्‍यो एनआरएन विश्व सम्मेलनको मिति, अक्टोबर १५ देखि १७ सम्म तय

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौ विश्व सम्मेलन सरेको छ । एनआरएनका

रविलाई भेटेपछि नायिका श्वेता खड्को भावूक स्टाटस

चितवन । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा रहेका रवि लामिछानेलाई भेट्न चितवन पुगेकी

‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक