अर्घाखाँची बिल्डिङ कन्सट्रक्सन एक्सपो आजबाट भृकृटीमण्डपमा शुरु भएको छ ।
चार दिनसम्म चल्ने एक्सपोमा स्वदेशमै उत्पादित र आयातित फर्निचरको तथा घर निर्माणको सामाग्रीहरु खरिद बिक्री र जानकारी पाइने छ ।
इन्टेरियर डेकोरेसनलगायत अन्य फर्निसिङका सामान पनि मेलामा रहेका छन् ।
हजुरलाई नमस्ते ट्रेड लिङ्क प्रा.लिले इन्जिन आयल, टङान्समिसन फ्लुड, गियर आइल र हाइड्रोलिक आयल पनि खरिद गर्न पाइने छ ।
साथै ६० वटा स्टलहरु प्रर्दशनमा छन् ।
एक्सपो मंसिर ९ गते सम्म सञ्चालन हुने छ ।
















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया