श्रम स्वीकृतिको काम शनिबार पनि हुने


लोकपथ
प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार ०५:०३

काठमाडौं । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । 

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । 

शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो ।

उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ । 
 

Tags :
प्रतिक्रिया दिनुहोस
जापानको लागि भाषा र सीप परीक्षण कात्तिकमा

काठमाण्डौं । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण

‘एक घर, एक रोजगार’

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

काठमाडौं । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको

सार्वजनिक भयो सरकारी कर्मचारीको तलब, कसको पोल्टामा कति ? हेर्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने गरी बढेको सरकारी कर्मचारीहरुको