२०७५, १४ कार्तिक बुधबार ०१:०८

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार


प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार ०१:०८

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
 छातीमा सङ्क्रमण भएर स्वास फेर्न असहज भएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।  आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधारहुँदै गएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस