विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आइतबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र विक्रिदर ११७ रुपैयाँ ८४ पैसा रहेको छ ।
युरो एकको खरिददर १३३ रुपैयाँ र विक्रिदर १३३ रुपैयाँ ६८ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४८ पैसा र विक्रिदर ८२ रुपैयाँ ९० पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र विक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?