देशव्यापी रुपमा नयाँ अभियान सुरु गर्दै प्रहरी

काठमाडौं-नागरिकसँगको सम्बन्ध सुधार गर्न नेपाल प्रहरीले आइतबारदेखि देशव्यापी नयाँ अभियान सुरु गर्ने भएको छ । सामुदायिक प्रहरीको अवधारणलाई परिस्कृत गरी ‘सुमदाय–प्रहरी साझेदारी’ नामक नयाँ अभियान सुरु गर्न लागिएको हो ।

सबै प्रहरी कार्यालयबाट यो अभियान आइतबार एकैपटक सुरु गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  नयाँ पत्रिकाले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?