२१ मङ्सिर २०७९, बुधबार

औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी

२०७९,आश्विन,४,मंगलवार ०७:५८

0
Shares

औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।

फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ । असोज २४ गतेभित्र दरखास्त दिन सकिनेछ ।

प्रकाशित मिति: २०७९,आश्विन,४,मंगलवार ०७:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार

आजको पात्रो : १७ कात्तिक २०७९, बिहीबार, । तद्नुसार नोभेम्बर ३ तारिक २०२२ । कार्तिकशुक्लपक्ष दशमी तिथि, तैतिल करण, शतभिषा नक्षत्र,

तेह्रथुम । घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउखेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका-६

ताजा समाचार