निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरीको पोलीग्राफ गरिँदै

काठमाडौं– निर्मला पन्त हत्या प्रकरणबारे आन्तरिक अनुसन्धान गरिरहेको प्रहरीतर्फको अनुसन्धान समितिले निलम्बित प्रहरीको पोलिग्राफ परीक्षणको तयारी थालेको छ ।
पन्तका हत्यामा प्रहरी अधिकृतकै संलग्नताको आरोप संगठनले खेपिरहेको बेला अनुसन्धान गर्न बनेको समितिले डीएनएपछि पोलिग्राफ परीक्षण गर्न लागेको हो, आजको राजधानी दैनिकमा खबर छापिएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?