काँग्रेसमा अब चारथरी सदस्य

काठमाडौं–साधारण र क्रियाशिल सदस्य मात्रै रहेको काँग्रेसमा अब चारथरीका सदस्य रहने भएका छन् ।
आगामी महासमिति बैठकमा प्रस्तुत गरिने विधानको मस्यौदामा साधारण, सियाशिल, सम्मानित र विशेषगरी चारथरीको सदस्यता सिफारिस गरिएको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?