छोरीलाई बालात्कार गरेको आरोपमा बुबा पक्राउ

दाङ । छोरीलाई बालात्कार गरेको आरोपमा दाङको तुलसीपरमा बुबा पक्राउ परेका छन् । 

बलात्कारमा परेकी १२ बर्षीया बालीकाको नेपालजञ्जमा उपचार गराउने क्रममा बाबुले छोरीमाथि गरेको कुकर्म बाहिर आएपछि घटना सार्वजनिक भएको हो । 

बाबुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ‘बास्तविक के हो जाहेरी आएपछि मात्रै थाहा हुन्छ ’– प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘ पिडित नेपालगञ्ज भएकाले सम्पर्कमा आएपछि मात्रै सबैकुरा थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?