राजीनामा दिन जोशीलाई दुई दिनको अल्टिमेटम

काठमाडौं– नेकपाले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोग लगाउन हस्ताक्षर संकलन गरेको छ ।

महाभियोग पारित गराउनका लागि हस्ताक्षर संकलन दुई तिहाईनजिक पुगिसकेको स्रोतको भनाई छ ।

जोशीलाई राजीनामा दिन नेकपाले दुई दिनको अल्टिमेटम दिएको  आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?