१० जेष्ठ २०७९, मंगलवार

श्रीमतीसँग विवाद हुँदा आफैँलाई गोली हाने

२०७८,माघ,१४,शुक्रवार ०८:५०

0
Shares

काभ्रेको महाभारत गाउँपालिका–२, मूलडाँडाका एक युवाले आफैँलाई भरुवा बन्दुक हानेर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक खतिवडाले स्थानीय ३५ वर्षीय रामबहादुर गोलेले मङ्गलबार राति आफैँले आफूलाई बन्दुक हानेर आत्महत्या गरेको जानकारी दिए ।
गोलेले आफ्नै घर नजिकैको एउटा रुखको फेदमा गई भरुवा बन्दुकले छाती र घाँटीकोबीच भागमा गोली हानी आत्महत्या गरेको उनले बताए । एक÷दुई दिन अघिदेखि रामबहादुर र श्रीमतीबीच वादविवाद भएको प्रहरीले जनाएको छ। गोरखापत्रमा खबर छ ।

 

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार ०८:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको

वीरगन्ज । वीरगन्ज महानगरपालिका–३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा

काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन

गुल्मीमा बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित भएका छन्। गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा पालिका अध्यक्ष पदमा नेकपा

ताजा समाचार

आजबाट निर्वाचन आचारसंहिता हट्यो
 २०७९,जेष्ठ,१०,मंगलवार १७:००
नगरप्रमुख भामले गरे सम्पति सार्वजनिक
 २०७९,जेष्ठ,१०,मंगलवार १६:५२
आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १६:४९
दश महिनामा ३७ अर्बको मोबाइल फोन आयात
 २०७९,जेष्ठ,१०,मंगलवार १६:४५