सुक्खाबन्दरगाहका लागि सरकारले माग्याे करारमा सुरक्षाकर्मी

लोकपथ
39
Shares

नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खाबन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ ।

सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर प्रस्ताव पेस गर्न सक्नेछन् । समितिले कम्तिमा १ वर्षका लागि ३३ जना सुरक्षाकर्मी करारसेवामा राख्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?