आफ्नैले गर्छन् घात : नेपालमा बितेको पाँच महिनामा १ सय ३४ बालिका बलात्कृत
काठमाडौं । सुस्त मनस्थितिकी १६ वर्षीया किशोरी तीन महिना अघि बलात्कृत भइन् । आफ्नै काका र हजुरबुबाबाट । घटना आज सोमवारमात्रै बाहिरियो । बैतडीको सिगास गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई उनकै काका र हजुरबुबा नाता पर्ने दुई जनाले बलात्कार गरे । प्रहरीको जाहेरी भने भर्खरै मात्र दिइयो । पीडित किशोरीको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीका … Continue reading आफ्नैले गर्छन् घात : नेपालमा बितेको पाँच महिनामा १ सय ३४ बालिका बलात्कृत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed