नेकपा विवाद थामथुम पार्न ओलीले फ्याँके महाधिवेशनको ‘कार्ड’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मथ्थर पार्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको प्रस्ताव गरेका छन् । पार्टीमा जारी विवाद समाधानको प्रयास स्वरुप शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली महाधिवेशनमा पार्टीको एकता महाधिवेशनको प्रस्ताव गरेका हुन् । पार्टीभित्र विवाद कायमै रहेको बेला ओलीले हाललाई आफूले राजीनामा नदिने र मंसिरमा महाधिवेशन … Continue reading नेकपा विवाद थामथुम पार्न ओलीले फ्याँके महाधिवेशनको ‘कार्ड’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed