नायिका प्रियङ्का कार्कीका ‘हट’ तस्वीरहरु

काठमाडौं । नायिका प्रियङ्का कार्की अहिले साथीहरूसँग थाइल्याण्डमा ब्याचलर पार्टीमा छिन् । ब्याचलर पार्टी भन्दै उनले इन्स्टाग्राममा पोष्ट गरेका तस्वीर भने यतिबेला भाइरल बनेका छन् । समुद्रमा जहाजभित्र साथीहरूसँग मस्ती गर्दै गरेका तस्वीरहरू उनले सामाजिक सञ्जालमा सेयर गरेलगत्तै समुद्र किनारका उनका तस्वीर यतिबेला चर्चामा छन् । नायक आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा लागेपछि प्रियंका … Continue reading नायिका प्रियङ्का कार्कीका ‘हट’ तस्वीरहरु