नेपाल प्रहरीका ७७ डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो ।
पौष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा भएको मंगलबार जारी सूचनामा उल्लेख छ ।





police
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया