१० जेष्ठ २०७९, मंगलवार

नेपाली सेनामा भर्ना आह्वान

२०७४,पुष,११,मंगलवार ०१:३५

9
Shares

काठमाडौं, ११ पुस– नेपाली सेनामा भर्ना खुलेको छ । विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लदार पदहरुको लागि भर्ना आह्वान गरिएको हो । सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी विभागका अनुसार इच्छुक उम्मेदवारले आज मंगलबारदेखि माघ १० गतेभित्र जंगी अड्डा भद्रकाली पुगेर दरखास्त पेश गर्न सक्नेछन् । यस्तैदोब्बर दस्तुर तिरे थप एकसाता पछि पनि आवेदन दिन सकिनेछ । सूचना हेर्नुहोस्

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०१:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३