बेवारिसे लाशको सतगद गर्ने एक नायक : विनय, ‘जो लाशसँग प्रेम गर्छन्’
विनयजंग बस्नेत । बेवारिसे लाश जलाउँछन् । विधिवत् रुपमा लाशहरुको दाहसंस्कार गर्छन् । किरा परेका, धेरै दिनसम्म जकडिएका, डुङ्डुङ्ती गन्हाउने लाश उनका साथीहरु हुन् । उनलाई लाशको माया लाग्छ, जीवित