सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार : नाक नथुनी हिँड्नै सकिन्न
सडेका तरकारीको दुर्गन्ध, बिक्रिमा राखिएका तरकारीमाथि रङ्बङ्गीएका झिँगा । लथालिंग पाराले जहाँतही फालिएका क्रेट, काम्रो फुस्किएर फालिएका डोकाहरु, वाक्कै आउने वातावरणका बीच नाक थुन्दै हिँडिरहेका मानिसहरुको भिड । यो दृश्य