यसकारण होल्डमा गयो दीपिकाको द्रौपदी रोल रहेको यो प्रोजेक्ट
काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो अपकमिङ प्रोजेक्ट्सलाई लिएर चर्चामा छिन् । एक फिल्ममा उनी द्रौपदीको रोलमा देखिँदैछिन् । यो फिल्ममा फिल्ममेकर मधु मण्टेना र दीपिका पादुकोण मिलेर प्रोड्यूस