ओपो र ‘द भ्वाइस अफ नेपाल-३’ बीच सहकार्यको आधिकारिक घोषणा
काठमाडौं । अग्रणी प्राविधिक ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ्ग रियालिटी टीभी शो ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको