गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ‘कबड्डी कबड्डी कबड्डी’ टिमको सहयोग
काठमाण्डौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टिमले भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख रकम सहयोग गरेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र