Tag: स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ