Tag: सुरज आर्केड

अवैध संरचना हटाउन महानगरको टोली पुग्यो न्युरोडको सुरज आर्केडमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको छ ।