Tag: सुझाव संकलन

सिञ्जा सभ्यता विधेयकमाथि सुझाव संकलन गरिँदै

खलंगा । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ लामाथाँडामा सिञ्जा सभ्यताको विधेयकमाथि सुझाव संकलन गरिने भएको छ ।