Tag: सात जना पक्राउ

लागूऔषध बोक्ने सात जना पक्राउ

काठमाडौं । झापा, बर्दिया, कास्की र कैलालीमा लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।