Tag: लाभग्राही

शिविरमार्फत् ४८३ अशक्त लाभग्राहीले पाए सामाजिक सुरक्षाभत्ता

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ४८३ अशक्त लाभग्राहीलाई शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।