Tag: रक्तदान

डेंगुबाट भएको रगत अभावलाई मध्यनजर गरी रक्तदान

भक्तपुर । डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।