Tag: माइपे क्वाइन

माइपेले सार्वजनिक गर्‍यो माइपे क्वाइन, १ क्वाइनको मूल्य १ रुपैयाँ

काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषतासहितको माई पे क्वाइन सार्वजनिक गरेको छ ।