Tag: प्रा.डा. नन्दबहादुर सिंह

आफू एमाले ‘क्याडर’ भएको अभिव्यक्ति दिने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजनीतिक किसिमको अभिव्यक्ति विवादित बनेको छ ।