Tag: ट्रकको ठक्करबाट युवकको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ।