Tag: चट्याङ

चट्याङ लागेर दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधवार विहान दुई जनाको मृत्यु भएको छ ।

पर्सामा चट्याङ लागेर एकको मृत्यु

काठमाडौं । वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ ।