Tag: गाँजासहित सिरहामा एम्बुलेन्स चालक पक्राउ

९० किलो गाँजासहित सिरहामा एम्बुलेन्स चालक पक्राउ

सिरहा । सिरहा प्रहरीले एम्बुलेन्समा राखेर गाँजा तस्करीमा संलग्न एकजना चालकलाई पक्राउ गरेको छ ।