Tag: खेलकुदमन्त्री गहतराज

नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : खेलकुदमन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन् ।